पात्लेखेत पहिरो पीडितलाई मोनाकतारबाट आर्थिक सहयोग

विकल्प न्यूज/बेनी साउन २८ गते । बेनीनगरपालिका–१० पात्लेखेतकापहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँनजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापितभएकाचार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहत वितरण गरिएको छ । रोजगारको सिलसिलामाकतारमा रहेकाम्याग्देलीहरूको साझा संस्थाम्याग्दीप्रवासी नेपाली संघ (मोना) कतारले पहिरोले विस्थापितभएर छिमेकीको घरमाबसोबास गरिरहेकाखीमबहादुर सार्की, लालबहादुर हमाल, … Continue reading पात्लेखेत पहिरो पीडितलाई मोनाकतारबाट आर्थिक सहयोग